मकवानपुरको आधिकारिक पर्यटन पोर्टल

छुटाउनै नहुने स्थानहरु

मकवानपुर गढी दरवार क्षेत्र

मकवानपुर गढी दरवार क्षेत्र

करिब १२औँ शताब्दी तिर सेन राजाहरुले उत्तरभेग तिर सुरक्षित स्थान खोज गर्दै जाँदा मकवानपुर गढी एउटा अग्लो थुम्कोको रुपमा सुरक्षित स्थान भेट्टिएकोले गढी किल्ला निर्माण गर्न लगाए । जहाँबाट सेन राजाहरु काठमाडौँ उपत्यकामा युद्ध गर्न गएका थिए । पछि सेन राजाहरु मध्ये रुद्र सेनका छोरा मणी मुकुन्द सेनका ४ रानीहरुलाई राज्य बाढ्ने क्रममा कान्छी रानीका छोरा लोहाङ्ग सेनको भागमा मकवानपुर राज्य पर्न गयो । पछि सेन राजाहरुकै पुस्ता विस्तार हुने क्रममा राघव सेन हुँदै माणिक सेन राजा भए । उनको पालामा नै वंशगोपाल र सिद्धेश्वर महादेव स्थापना गरि सञ्चालनको लागि विर्ता जग्गाको व्यवस्था हरिएको थियो । क्रमशः माणिक सेनको छोरा हेमकर्ण सेनले अरु राज्यहरुसँग सम्बन्ध बढाउने उद्देश्यले गोरखाका राजा नरभूपाल शाहका छोरा पृथ्वीनारायण शाहलाई आफ्नो कान्छी छोरी इन्द्रकुमारी विवाह गराइदिएका थिए । हेमकर्णको मृत्युपछि छोरा दिग्वर्धन सेन राजा भए ।ज्वाईँ पृथ्वीनारायण शाहसँग दाईजोको निहुँमा मन मुटाव भएपछि वि.

चेपाङ्ग संग्रहालय

चेपाङ्ग संग्रहालय

रमाइलो चैनपुर, त्यसमाथि झन राक्सिराङ्ग गाउँपालिकाको सदरमुकाम र गाउँपालिकाको प्राङ्गण भित्रै चेपाङ्ग संग्रहालय, संग्रहालयमा चेपाङ्गहरुले परापुर्वकाल देखि जिवनयापन गर्न प्रयोग गरेका सामाग्रीहरु सजाएर राखिएको छ । राक्सिराङ्ग गाउपालिका मकवानपुरमा आध्यात्मिक चेपाङ्ग बस्ति खोरिला भिरालो जमिनमा बस्ने, ओडारमा बस्ने चेपाङ्ग समुदाय , दुई २-३ दशक मात्रै भयो ओडारबाट बस्तिमा सरेको । चेपाङ्ग जातिको इतिहास विगतमा ओडारमै बस्ने, खेल्ने, रमाउने यी विविधता बकेको समुदाय , पहिले पनि धर्म संस्कृति, प्रकृति पुजा, ढ्याङ्ग्री पर्व, माघि पर्व मनाउने, जविबुटीको अत्याधिक परम्परागत ज्ञान भएको र आफ्नै भाषा, भेषभुषा र संस्कृति भएको जाति हो चेपाङ्ग जाति । काठबाट बनेका सामग्री ढिकी, ठेकी , मदानी हतासि जस्ता सामग्रीहरु छन् । बाँसको चोयाबाट बनेको डोको, डालो, पेरुङ्गो, मुन्से, घुम, जस्ता सामग्रीहरु छन् । चेपाङ्गहरुको पहिरन, खाना पकाउने भाँडाकुरडा जस्ता चेपाङ्ग जातीका पहिरन , लवाई, खवाई र संस्कृति झल्काउने सामग्रीहरु यहाँ सजाएर राखिएको छ । अध्ययनमा सजिलोका निम्ति सामग्रीहरुसँगै नाम पनि इन्गित गरिएका छन् ।यो चेपाङ्ग संग्रहालय २०६३ सालमा स्थापना भएको थियो । यस संग्रहालयका संस्थापक विष्णुराम प्रजा हुन् । नेपाल सरकार, स्थानीय विकास मन्त्रालय अनतर्गत जिल्ला विकास समितिमा वि.

एतिहासिक महत्वका स्थलहरु

मनोरन्जनात्मक भ्रमणयोग्य स्थलहरु

मनहरी शान्ति वाटिका

मनहरी शान्ति वाटिका

मकवानपुरको पश्चिम क्षेत्र मनहरी ८ स्थित सिमपानीको केहि बनको भूभागलाई मनहरी गाउँ पालिकाको बिशेष सक्रियतामा यस क्षेत्रलाई बाहय तथा आन्तरिक पर्येटकिय स्थान बनाउने इच्छामा उपभोक्ता समिति र गाउँपालिका कार्यसमितिले समेत चासो देखाएको अवस्था थियो। धार्मिक बन तथा यस क्षेत्रलाई आन्तरीक सौन्दर्येता मा थप श्री वृद्धि गर्नका लागि प्रबल सम्भावनालाई सदुपयोग गर्ने संकल्प जागृत भयो। स्थानिय रुपमा कार्यरत सामाजिक शैक्षिक तथा आद्यात्मिक सेवा प्रदान गर्दै आईरहेको अन्तरास्ट्रिय रूपमा कार्यरत ब्रम्हकुमारी राजयोग सेवा केन्द्र को शाखा मनहरी लाई पार्क ब्यवस्थापन गर्न दिने स्थानीयहरु को सहमति बन्यो। बिगतका अनुभवहरुलाई मध्यनजर राख्दै लगभग ७ हेक्टर ूदेवकोट बन उपभोक्ता समितिू को संरक्षणमा रहेको जमिनलाई मकवानपुर को ध्यान आर्कसण हुने गरि यस अध्यक्मिक संस्था ब्रम्हकुमारी लाई जिम्मा लगायेइयो ।

चेपाङ्ग संग्रहालय

चेपाङ्ग संग्रहालय

रमाइलो चैनपुर, त्यसमाथि झन राक्सिराङ्ग गाउँपालिकाको सदरमुकाम र गाउँपालिकाको प्राङ्गण भित्रै चेपाङ्ग संग्रहालय, संग्रहालयमा चेपाङ्गहरुले परापुर्वकाल देखि जिवनयापन गर्न प्रयोग गरेका सामाग्रीहरु सजाएर राखिएको छ । राक्सिराङ्ग गाउपालिका मकवानपुरमा आध्यात्मिक चेपाङ्ग बस्ति खोरिला भिरालो जमिनमा बस्ने, ओडारमा बस्ने चेपाङ्ग समुदाय , दुई २-३ दशक मात्रै भयो ओडारबाट बस्तिमा सरेको । चेपाङ्ग जातिको इतिहास विगतमा ओडारमै बस्ने, खेल्ने, रमाउने यी विविधता बकेको समुदाय , पहिले पनि धर्म संस्कृति, प्रकृति पुजा, ढ्याङ्ग्री पर्व, माघि पर्व मनाउने, जविबुटीको अत्याधिक परम्परागत ज्ञान भएको र आफ्नै भाषा, भेषभुषा र संस्कृति भएको जाति हो चेपाङ्ग जाति । काठबाट बनेका सामग्री ढिकी, ठेकी , मदानी हतासि जस्ता सामग्रीहरु छन् । बाँसको चोयाबाट बनेको डोको, डालो, पेरुङ्गो, मुन्से, घुम, जस्ता सामग्रीहरु छन् । चेपाङ्गहरुको पहिरन, खाना पकाउने भाँडाकुरडा जस्ता चेपाङ्ग जातीका पहिरन , लवाई, खवाई र संस्कृति झल्काउने सामग्रीहरु यहाँ सजाएर राखिएको छ । अध्ययनमा सजिलोका निम्ति सामग्रीहरुसँगै नाम पनि इन्गित गरिएका छन् ।यो चेपाङ्ग संग्रहालय २०६३ सालमा स्थापना भएको थियो । यस संग्रहालयका संस्थापक विष्णुराम प्रजा हुन् । नेपाल सरकार, स्थानीय विकास मन्त्रालय अनतर्गत जिल्ला विकास समितिमा वि.

धार्मिक पर्यटन

त्रिखण्डी मन्दिर

त्रिखण्डी मन्दिर

भिमफेदी गाउपालिका अवस्थित यस त्रिखण्डेश्वर महादेव, मकवानपुर जिल्लाभरिका, भगवान शिवप्रति भक्तिभाव अनुभव हुने ईतिहासिक तथा धार्मिक महत्व बोकेको प्रमुख मन्दिरहरु मध्ये एक हो । यो मन्दिर हेटौँडाको बु्दध चोकबाट उत्तर ९ किलोमिटर दुरिमा त्रिभुवन राजपथकै छेउमा पर्दछ । राणाकालमा प्रधानमन्त्री जंगबहादुर राणाले हिउँदमा राप्ती खोलै खोला सामान लैजान बाटो बनाउँदै जाने क्रममा बाटोको बिचमा भेट्टिएको कालो शिला उठेको अवस्थामा हुन्थ्यो । पाँच दिन सम्म पनि अचम्म रुपले यो क्रम जारी नै रहेपछि यो कुरा जंगबहादुरमा जाहेर भयो । जंगबहादुरद्वारा गुरु पुरोहितलाई देखाउन उर्दी भइ देखाउँदा, उक्त शिला शिवलिङ्ग भएको र यसलाई व्यवस्थित रुपले रुद्राभिषेक गराए मात्र उक्त शिला यथास्थितीमा बस्ने जानकारी पुरोहितले दिए । तत्पश्चात ११ जना पण्डितहरु राखि रुद्राभिषेक गरी सो कालो शिलालाई हाल खोला पारी मन्दिर रहेको स्थानमा लगि स्थापना गरियो । जसपश्चात उक्त सडक निर्माणमा कुनै बाधा नआएको बिश्वास गरिन्छ । पछी वि.